Posted by: Birkhe_Maila October 21, 2009
-~चौतारी~-
Login in to Rate this Post:     0       ?        
टनेला हइन बाबै तिउँरो त तानेला पर्या यो आँखोले देख्या। कसइले देखेन र मात्तै हो नत्र पुन्टे बुडाले तिम्रा छाला काड्थे! बुडाले पइसो हार्या झोकमा धोबिनिलाई नि नचिनेर 'दिदी' भनेर बोलाएछन, त्याँसि धोबिनी रिसा'र परलए भओ। घराँ भा' दोटै कुच्चो उठा'र "तिमी बुडाओ तालुमा आलु नफलाई काँ छाड्छु र" भन्दै एकाब्यानै पुन्टे बुडा सुरुवाल समात्दै अगि अगि धोबिनि कुच्चो समात्दै पछिपछि लखेटालखेट खेल्या कुरो हेरि एक आँखोले देख्या थो। तो झोकमा तिमि पर्लाऊ है रिट्ठे भन्द्या छ!
Read Full Discussion Thread for this article