Posted by: Nepe October 19, 2009
 Login in to Rate this Post:     
0 
 
       ?  
 
   
   
 
यहाँ दुई पात्रत्वको dichotomy छ – एउटा नाक थुनेर बस्ने ‘हामीहरु' र अर्को दूर्गन्धित ‘तिनीहरु” । मेरो विचारमा यो पृथकता धेरै हदसम्म एउटा भ्रम हो । वास्तविकता के हो भने ‘हामीहरु’ कुनै न कुनै भूमिकामा ‘तिनीहरु’ नै हौं । यो कुरो नलुकोस् ।
