Posted by: perfectionist October 19, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
को गफाडी? हाम्लाई त केइ थाहा नभा भन्छ एह, ठुल्दाइलाई झुक्का जस्तो भन्थन्या होला, आफ्नो अकाउन्त नभै त हेर्नै मिल्दैन, जे सुकै भने नि। हाम् जस्ता सोझो पाएर गफ दिँदा राइचन बै! सक्छौ भने त्यो लहरेलाई गफ देउ न, सोझो-साझो पाएर हेप्न खोज्या हाम्लाई? काइँ नभाको नखर्माउली!

अ बैरे पाट, प्रणाम! खै कथा? रोक्या रोक्यै भो त, दशै अगाडि आ थ्यो जस्तो लाग्छ, तिहार सकिन लागि सक्यो, अझै अड्किराछ।
Read Full Discussion Thread for this article