Posted by: serial October 19, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम् पुरे ठुल्दाइ अनी हर्के दाई


के हुँदैछ त


म्ह: पूजा गरेको हो त


रिट्ठे काइलो को २२ औ हो र भन्या - १८ औं हो क्यारे


कि पुरे ले भन्या जस्ताइ १८-२२ सम्म एकै चोटि हो -


को १८+२२ औं हो


जे भएपनी पार्टी चाहियो ल

Read Full Discussion Thread for this article