Posted by: perfectionist October 19, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
ल हेर, देउसी भैलो खेल्न आउला भनेर कुरेर बसें कोइ नि आएनन! सब अवतारिहरु कामचोर भये चौतारी सँग पनि.

ल प्रणाम, हाम्रो म त आज म्ह पूजा भैरा रे। आफु भने चाँही एता

रिट्ठे ब्रोलाई ह्यप्पी बर्थ डे को सुखद उपलक्ष्यमा जन्मदिनको हार्दिक मंगलमय शुभकामना! दिन दुई गुणा रात सोर्ह गुणा प्रगती गर्दै जानु, HAPPY BIRTHDAY TO YOU!
Read Full Discussion Thread for this article