Posted by: ranjan_usa October 17, 2009
Worried what to do after graduation?
Login in to Rate this Post:     0       ?        
साथीहरु graduation पछी के गर्ने भनेर मलाई त सारै चिन्ता लागेको छ | कतिले पढाई सकेपछी job नपाएको कुराहरु आएका छन् | अर्को सेमेस्टर graduate हुने भएकोले होला म त चिन्ताग्रस्त भएको छु |

साँच्चै यो OPT कति महिनाको हुन्छ अनि extend गर्न मिल्छ कि मिल्दैन , जानकार मित्रहरुले कृपया बताइदिनु होला |

उही दरिद्र रंजन
Read Full Discussion Thread for this article