Posted by: serial October 16, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

फरक लगाउने हो टरक को रे


लौ थाहा पाइहाल्यो ठुल्दाइ


किन मन परेको काजु भार भनेर


फरक लगाउने लाई हेर्दै खाएपछी जे पनि मिठो नि होइन र ठुल्दाइ -


पेट पनि भरिने अनी आँखा पनि शितल हुने


अरु के चाहियो ठुल्दाइ लाई

Read Full Discussion Thread for this article