Posted by: बैरे October 16, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी , आज त घरै बाट काम हानिया छ । भने सी चोर्न पाइने भयो तर घर सफा गर्नु काम टन्नै छ । ठुल्दाइ नी घर सफा गर्दै नी बीजी होला । ल म चाँही चिहाउदै गरुला , आइन भने समस्त चौतारी का औतारी लाई शुभ दीपावली । लक्ष्मी ले घर मा बास गरुन । भाई टिका को अस्शिश लागोश । उन्नती होस् , मन ले चिताएका पुगे ।  
Read Full Discussion Thread for this article