Posted by: ritthe October 16, 2009
Login in to Rate this Post:
0
?
आहै बर्सै दिनको - देउसी रे !
आहै चाड पर्व - देउसी रे !
आहै यसै ठाममा - देउसी रे
आहै यसै गाममा - देउसी रे
आहै दिदी बैनी - देउसी रे
आहै मिली जुली - देउसी रे
आहै दाजु भाई - देउसी रे
आहै हासिखुसी - देउसी रे
आहै भन मेरा भाई हो - देउसी रे
आहै स्वर मिलाई भन - देउसी रे
जदौ चौतारी !
गूड् मर्निङ औतारी !
लहरे पुरे सुकुटी लाई ह्यापी तिहार !
हर्के कता लागेछ आज? ब्यान देखी फुल माला लेर पर्खिराछु म यहाँ ! कसैले देख्यो भन्दिनु है रिट्ठेले खोज्दैथियो भनेर !