Posted by: perfectionist October 16, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
लौ साची कोइ नि आएन रइछन। खै के भएछ चौतारीलाई अचेल, चिच्याउने भाँडोले नै गर्द भा हो त यो? खै कुरो बुझी नसक्नु भो, रिसोच हुन पर्‍यो भन्ने मान्यता छ मेरो पनि यस्मा

ल आउँदै गरेका सबलाई प्रणाम। बस्दै गरम केरे

जय नेपाल
Read Full Discussion Thread for this article