Posted by: perfectionist October 15, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
लौ सुर्जे प्रणाम, काँ निर को कुरो म ऐले रिप्लाई हानेछ केटोले फेरी, लौ जे भे पनि आउँदै गरुम केरे

अनी हेय् लहरे, त्यस्तो हैन क्या, आफ्नो काम ऐले अड्किराछ, अर्कोले नगरे सम्म अघी बढ्न मिल्दैन, खाली टाइममा यौतोको टेस्ट गर्दे रे, टेस्ट गर्न डोकुमेन्त पढ्न पर्ने, नत्र भुत्रो बुझ्नो, फेरी यती धेरै पर्मिसन रेछ कि के भन्नु, पढ्दा पढ्दा दिमाग ह्याङ भै सक्यो।
Read Full Discussion Thread for this article