Posted by: serial October 15, 2009
Login in to Rate this Post:
0
?
तारेमाम सुर्य
के छ हौ - धेरै दिन पछी आयौ -
एसो आउनु पर्यो दिन का दिन अनी चौतारी फेरी बिउँझीन्छ नि मखुला
बैरे सान मैले ढोका दे को होइन - ढोका कसरी दिनु - ढोकै छैन म सँग
भन्न त मिल्थ्यो तर त्यो नाम को मान्छे ले मेरो घाँटी न्याक्यो भने
के गर्ने भनेर चिन्ता लागिरा छ
फेरी तिमीले उसलाई चिन्दैन त्यो कुरा पक्कै छ