Posted by: Surjay October 15, 2009
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहो।।
बिहीवारे बङ्लामुखीय जदौ।।
ठुल्दाजुलाई तारेमाम,पुरेलाई प्रणाम,बैरेलाई तारे,लहरे लाई हाउ डि।।
चौतारी किन सुस्ताको एसरी,खोइ चिया नि छैन राती गीत नि छैन,
एसो के के हल्ला गरेछन त गाममा भनेर हेर्यो,सुको चरो मुसो नाइ।।
केला खाएर हुन्छ कि एला खाएर हुन्छ इनरजी निकालेर आउन पर्यो हउ गाम्लेहो।।
लहरे,ओखर फुटाउने बेलामा खप्पर फुताउने कुरा नगरुम।।
बैरे हानुम न हउ २ ४ वटा कथा रिया पियाको,कथा कबिता त पढ्नै नपाईने जस्तो भयो..
लौ म चै हिने,हल्ला गर्दै गरुम ,म तु गएर तु आउछु चेस्मा लगएर