Posted by: बैरागिकाइलो October 14, 2009
all about money
Login in to Rate this Post:     0       ?        
Just curious, do not be hyper that fast and for nothing. Relax and chilax.

सोचेको अमेरिका र भोग्नु पर्ने अमेरिकामा धेरै फरक हुँदो रहेछ हैन त । सबै अमेरिका जाने म पनि जान पाए टाटा टिप्ने थिए भन्ने सोचाइ ले अझै पनि २५ लाख तिरे भिसा पाईन्छ भन्छ्न , अनी मान्छे पछी पनि लागेका छन ।
Read Full Discussion Thread for this article