Posted by: बैरे October 14, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी के छ बौचा किन खोज्या मलाई , आज काम ले निकै पेल्दै छ । अनी अरु के हुँदै छ त गामले हरु ? लु बस्दै गरुम म चाँही मीतिङ तिर सिटिङ गर्न गए
Read Full Discussion Thread for this article