Posted by: Rahuldai October 14, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम पुरे, रिट्ठे ।


तिहार लागेको छ भन्दै मा चौतारी लाई बिहार बनाउनु त भेन नि ? मखुला रिट्ठे ?


हिजो एक बजे पछी काम चोर् हरु सब चिच्याउने बाकस मा थिए त्यसो भए। एक एक जनाको नली खुट्टा भाच्नु छ आज ।



आफु ब्यस्त भएर जान न पाए बेला त्यता जम्ने ?


कुन चाँही किचकन्नीले मोहनि लगायो हं ?

Read Full Discussion Thread for this article