Posted by: ritthe October 13, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

चौतारी देउसी भैलो कार्यक्रम


 


बिगत झै यस बर्ष पनि महान चाड दिपावली को शुभ अवसरमा देउसी भैलो  कार्यक्रम लाई निरन्तरता दिने क्रममा निम्न लिखित समय र स्थानमा देउसी भैलो कार्यक्रममा सहभागि हुन चौतारीका समस्त औतारिहरुमा यो सूचना प्रकाशित् गरिएको छ !



मिती: अक्टोबर १६, २००९ शुक्रबार
समय: दिनको २ बजे
स्थान: चौतारी प्राङण !

पोशाक:

पुरुष बर्ग : दौरा सुरुवाल
महिला बर्ग: गुन्यु चोली



 

Last edited: 13-Oct-09 11:14 AM
Read Full Discussion Thread for this article