Posted by: santoshgiri October 12, 2009
Nepali population in the US
Login in to Rate this Post:     0       ?        
मेरिका आउने नेपाली विद्यार्थीको इतिहास खोतल्दै जाँदा विगत ५५ वर्षसम्मको
आधिकारीक तथ्यांक पाइएको छ । अमेरिकाको न्युयोर्कस्थित गैरनाफामूलक
गैरसरकारी संस्था इन्टिच्युट अफ इन्टरनेशनल एजुकेशन (आई.इ.इ.) को बाषिर्क
प्रतिवेदन ओपन डोर्सका अनुसार नेपाली विद्यार्थी पढ्न भनेर आउनेक्रम
आजभन्दा करिब ५५ बर्ष अर्थात सन् १९५४/५५ मा शुरु भएको थियो । उक्त वर्ष २
जना पुरुष र २ जना महिला गरी जम्मा ४ जना नेपाली विद्यार्थी पढ्नको लागि
अमेरिका आएका थिए जसमध्ये २ जना ग्य्राजुयट र २ जना अण्डर ग्य्राजुयटका
बिद्यार्थी थिए । उनीहरुमध्ये पनि एकजना छात्रवृत्तिमा, एक जना आफ्नै
खर्चमा र एक जना युनिभर्सिटीको खर्चमा आएका थिए ।



See: http://www.mysansar.com/temp/3791.html#more-3791
Read Full Discussion Thread for this article