Posted by: perfectionist October 12, 2009
Login in to Rate this Post:
0
?
छोरो त छोरै पर्यो तर काम चोर पर्यो क्या, अनी के छ रिट्ठे सान? सिरक भित्र बसी बसी थुतुनो-किताब धाइ द्या? आरामै होला केरे भन्ने मान्या छु।