Posted by: बैरे October 12, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
के गर्ने पुरे पाट , आज मौसम बडा बेमान है आज मौसम भन्दै सिरक बाटै काम हुँदै छ । फेरी कोलोम्ब्स डे भनेर काम नी ब्यस्त छैन । एक निद्रा पुराउनु पर्ला जस्तो छ ।
Read Full Discussion Thread for this article