Posted by: perfectionist October 12, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
ल प्रणाम गरें चौतारीक हस्तीहरुलाई। कस्तो चिसो भा यो?धत्-तेरिका!!!! तात्तातो कफी खाको, सकिन्जेल सम्ममा त कोल्ड कफी भै सकेछ!

सार्है ब्यस्त भएर बिते जस्तो छ सप्पैको वीकेन्द त, आफ्नो नि अली अली बिजी भैयो, खाइयो थोरै-पीइयो।

ल अरु के के छ सुनाम केरे

बैरे पाट्को मस्ती छ, घर बाटै काम गर्न मिल्नी रेछ, त्यस्तो भे त किन अपिस गाई भो र, सिरकमा बसी बसी काम गर्न मिलेछी, कुरो बुझी नसक्नु छ!
Read Full Discussion Thread for this article