Posted by: keli October 9, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

ए हो र भन्या मेरा रित्थे काका र बिस्ते द तेस्ता पोsssssss
हरे के गरी सुधारने होला, अरु केइ हैन  तालु मा आलु फुलआउन नपुग्या


अनी यो ठुल्दाइ को नि  काम पनि चाइना फुर्सद पनि चाइना भने जस्ताइ
काम न काज  को बिजी भन्या छ बस्या छ


हामी लाई मात्र काम नभाको भन्न खोज्या जस्तो छ है लहरे

Read Full Discussion Thread for this article