Posted by: syanjali October 7, 2009
Typical nepali man's mentality
Login in to Rate this Post:     0       ?        
एस्ले खुइरे नाम राख्दैमा खुइरे हुन्छ र ?
यो भेडाको खोल ओडेको ब्वासो हो हामी जस्तै, जात लुकाउनु पर्दैन थियो।

म पनि नाम अब लक्ष्मी प्रसाद भनी राख्नु पर्‍यो, पैसाको छेलो खेलो होलाकी यो माहामारिमा ?
एस्ले आफ्नै कुरा लेखेको हो, यो आफु पनि अपवादमा पर्दैन .

Were  you working as gynecologist or obstetrician while you were in Nepal ??????????????? 

Last edited: 09-Oct-09 04:00 PM
Read Full Discussion Thread for this article