Posted by: ritthe October 7, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

फेरी एक पटक सबैलाई हेल्लो !


लहरे, पुरे, बैरे, ठुल्दाइ आरामै हुनुन्छ भन्ने शंका लागेको छ ! फ्लु को सिजन छ शंका लाग्ने रिजन छ !


नेपालमा बाढि, पहिरो र दुर्घटनाको खबरले सार्है बिरक्त बनायो ! कार्तिक लाग्न लागिसक्यो कस्तो अझ सम्म पानी पारीरहेको त ! सतीले सराप्या देश भन्थे हो जस्तो लाग्छ कैले काही त !

Last edited: 07-Oct-09 10:19 AM
Read Full Discussion Thread for this article