Posted by: ritthe October 7, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

यि औंला तिनै हुन तिमीले चुमेका
परेली यिनै हुन तिमीले पुछेका
म सक्दिन आफ्नो प्रतिबिम्ब छोप्न
न सक्छु म छाती फुटाएर जोड्न......


 


चौतारीका समस्त दिदी बैनी दाजु भाईहरुमा  यो रिट्ठे को अभिवादन !


 

Read Full Discussion Thread for this article