Posted by: perfectionist October 6, 2009
चौतारी दशैं म्यारिज सम्हारो !!
Login in to Rate this Post:     0       ?        
ल मैले पुरा पढ्या त छैन, तर बज्ये यो हर्के मेरो तास हेर्दै थियो अब काँ बैरेको तास मिलाउन गा?? मलाई म्यारिज त आउन्न तर पनि यौतोको तास हेरेर अर्कोको खेल्न गयो भने त झेल्ली भै गो नि।

भएन यो, अघी को अठार नि फछ्या भो है, ल म अब अगाडि पढ्छु!
Read Full Discussion Thread for this article