Posted by: perfectionist October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
मीतिङ र सित्तिङले ग्रस्त बनायो, खाने टाइममा छिर्दै छु, बैरेको कथा पढ्न पाइयो, अब मीतिङमा कसरी बस्नी होला लौ न, तेस्मा अरुले नि थपुम क्या। म मिल्या बेला फेरी आउन्छु, सब्बै लाई एक्मुस्त न्यानो प्रणाम।

कसैले केलीचा देख्या छ? कता गै? अ लहरे, खै केली??
Read Full Discussion Thread for this article