Posted by: perfectionist October 6, 2009
चौतारी दशैं म्यारिज सम्हारो !!
Login in to Rate this Post:     0       ?        
जय हो! बबा'ल, हा हा हा हा, फिलिम हेर्दा नि यस्तो क्लियर विजुअलाइज हुन्न ल, हरेक लाइनमा हाँसियो, मुर्दार बैरे, आफुलाई चाँही आशिर्वाद हेर न त्याँ, खाना कै छ, खाना-काल! लोल लोल, हांसियो प्रभो! थप्दै गरुम, यस्मा त मिले अरुले नि थप्दा हुन्छ, म पनि त्राइ मारुम कि भन्ने सोच्दै छु, सानै भे पनि, तर भरे गर्छु! ल बस्दै गरुम, थप्दै जाउम! जय हो!!
Read Full Discussion Thread for this article