Posted by: बैरे October 6, 2009
चौतारी दशैं म्यारिज सम्हारो !!
Login in to Rate this Post:     0       ?        

लौ बौचा को त टिका टालो नै बिर्सें छ :-


ल यो चाँही बौचा को आशिश :-


मुकुण्डो फेर्या झै ग्रह दशा नि फेरियोस , काम धेरै चोर्न पाओस, दिन दुनो रात चौगुणो होस् , लहरी ले क्रेडिट कार्ड को मान्यता बुझोस् । धन सम्पत्ति यथार्त बढोस् , मुकुण्डो फैल्या झै नाम चारी दिशा मा फैलियोस , लौ चिरिन्जिवी भएस

Read Full Discussion Thread for this article