Posted by: Rahuldai October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

कुरो अली मिलेन,


बौचा सधैं भिलेन ।



शुद्ध दुध दुध जस्तै हुन्छ
पाउडरको दुध पिठो जस्तै हुन्छ।


बज्याले  पाउडर भनी
अध्यारोमा बट्टा गनी



झिकेको भाँडोमा पिठो परेछ
त्यही पीठो नि मिठो भनी चाखे छ।


पाडोकान्छा को घरआँ रात को १० बज्यो होला , मखुला ??

Read Full Discussion Thread for this article