Posted by: serial October 6, 2009
चौतारी दशैं म्यारिज सम्हारो !!
Login in to Rate this Post:     0       ?        

मूला बैरे आँफै जितेको बनाएछ -


आज बैरेको ग्रह दशा मा नाक मुख कुच्चिने लेखेको छ कि के हो


मलाई टिका लगाउन बिर्सेंको -


हात त चिलायो बाइ मेरो


हात चिलायो भने के त पैसा आउछ कि त मुखा बर्सिन्छ भन्या सुन्या थे - पैसा गाको ले अब मुक्का बर्सिन्छ होला

Last edited: 06-Oct-09 01:01 PM
Read Full Discussion Thread for this article