Posted by: padokanchha October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

सबै जना लाई गन्नुमाया झक्स


मिठो चिया खुवएको मा लहरेलाई धन्यवाद । हैन दुधै हालेको हो ठुल्दै मलाई सोध्नुस् न दुध भनेको कस्तो हुन्छ । सधैं पौदर हालेको चिया खाने बानी परेको भएर दुध हालेको चिया पनि पिठो हालेको जस्तो लागेको ।

Read Full Discussion Thread for this article