Posted by: Rahuldai October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम बैरे, सुर्जे ।


 
तारेमाम ब्रान्डी , भूषण जी ।



पहिलो पदार्पण जस्तो छ दुबैको । स्वागतम।


फाराम सारम आरम सँग भर्न सिकाउछ लहरे ले। दर्ता जो गर्नु छ ।


थुक्क! चियाको लोभमा लहरेले झुक्यायो , मलाई परेको चियामा दुध को सट्टा पीठो पो हालेको रहेछ । 

Read Full Discussion Thread for this article