Posted by: Harka_Bahadur October 6, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

सप्पैलाई मेरो पनि मंगलवारे गन्नुमए नमस्ते अनी जदौ ।


तेही त  है रिठ्ठे तेही भन्या चिया पान त गर्नै पर्ने हो के गर्ने खै , मिठाइ सिठाइ को पनि ब्यबस्ता गर्नु पर्ने तिहार अै सक्यो है ।


एस्पाली चै कौडा हान्नु पर्ला चौतारीमा , मेरो तीन दाउ आहिले नै रिजर्व है कसैले लिन पाउन्न फेरी।


लौ त गाम्ले हो बस्दै गरौ है ।


उही हर्के हेन्सम ।

Read Full Discussion Thread for this article