Posted by: saathtimro October 6, 2009
Look at this M*****F*****
Login in to Rate this Post:     0       ?        
look at this photo. WTF?

मकवानपुरको चित्लाङ गाविस-५ स्थित माझगाउमा सोमबार विहान सम्पन्न
भएको कृष्ण जात्रामा बलिदिएको रागाँको आलो रगत पिउदै । कृष्णले कंशलाई
मारेको खुसीयालीमा बलिदिएको रागाँको घाटीमै मुख जोडेर धामीझाँक्रीले रगत
तनतन पिउने प्रचलन रहेको छ ।


फोटो : प्रताप विष्ट

Read Full Discussion Thread for this article