Posted by: syanjali October 5, 2009
फरक बिचार
Login in to Rate this Post:     0       ?        
१) सिता लाई अपहरण् गरेर महिनौ राख्दा पनि रवन ले उन्को इज्जत मा धावा बोलेन होला? त्यही भएरै राम ले गभवती उनी लाई जङल मा लगेर छाडेको हैन ? सिता धर्ती मै पसेकी हुन कि आत्महत्या गरेकी हुन ?  Answer: Rawan became gay
२) महाभारत अनुसार पान्डु ध्रितरास्ट्र  अनी बिधुर उन्कै दरबार का पुरोहित बेद्व्यास (जस्ले महाभारत लेख्यो )को बिर्य पान बारेर जन्मेका हुन । राजा  नपुङ्सक भएको कारण दरबार मा  परपुरुस  सँग संसर्ग गराएर जन्माइएका हुन । बिर्य पान मात्रा गरेर के सन्तान को जन्म सम्भव छ ? Ans: Sperm was injected ( artificial insemination )
३) कृष्ण का १६०० गोपिनी थिए ।राधा उन्की परम प्रिया प्रेमिका थिइन । तर विवाह भने रेनुका (?) सँग भएको थियो राधा सँग हैन ।  त्यही खराब चरित्र भएको कारण नै त हैन राधा ले उस्लाई छाडेकी ? कतै कृष्ण एड्स लागेर त मरेको हैन ?  Ans: syphilis , all kind of sex disease, including aids
४) युद्ध जितुन्जेल  कृष्ण भगवान रे । तर उन्को मृत्‍यु एउटा सानो  सिकारी को अचुक तिर बाट भएको थियो । अनी महाभारत भन्छ त्यो कृष्ण कै इच्छा अनुसार भएको रे। कृष्ण को मृत्‍यु को बारेमा ईतिहास यो भन्दा बडी बोल्दैन ।  एड्स लाई ढाक्छोप्  पो गर्या होकी ?  Ans: Sure
५) भरिएको राज्य सभा मा नाङै पारीएकी द्रोपती को सारी कृष्ण ले  आफु त्यस सभा मा उपस्थित नहुँदा नहुँदै पनि जादु गरेर उनको इज्जत बचाएकै  होत ?  Ans: It's just a side story added to bring more climax.
६)पाँच पांडव कि श्रीमती द्रोपती ले कस्को सन्तान को भनेर कसरी थाहा पाइ होला ?  Ans: All kept the diary when they had sex, no one wanted to miss their term and they had DNA test and strong maths.
७)गान्धरी को १०० वता सन्तान कसरी सम्भव छ ? नौ/नौ  महिनामा  जुम्ल्याहा प्रत्यक
पल्ट जुम्ल्याहा जन्मिदा  पनि 37.5 बर्ष लाग्छ । दुर्योधन युद्ध अवस्था मा ३०-४० बर्ष को हुदो हो । मेरो त गणित ले नै काम गरेन कसरी सम्भव छ ? Yes it is possible, did not you see 8 child at a time.
८) सबै भगवान ले धोती नै लगाउछन  हगी ? किन ? Nope, it is the artist who did not know other than dhoti.
९) हनुमान सात समुन्द्र माथि बाट उडेकै हो त ? पुच्छर मा आगो लगाउदा ऐया  आथ्था भन्न छाडेर लन्का   जलाउदै  हिड्या होला त ? It's his fake tail , real tail was in between his two legs, he was not that stupid.
१० ) युद्ध जितेरा मात्र भगवान भएक राम हरु कृष्ण हरु , सच्चै पान्डु हरु नै हिरो हुन त ? उनिहरु भन्दा त  रावन ,कँश  अनी कौरव हरुकै प्रोफाइल सकारात्मक् देखिन्छ । उनिहरु युद्ध हरेका ले मात्र भिलेन भएका हैनन र ? Nope , real bad gay is the
बेद्व्यास , he was daka & remain daka all his life, he diverted his own story.


Last edited: 06-Oct-09 12:08 PM
Read Full Discussion Thread for this article