Posted by: padokanchha October 5, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम अनी जडौ है गाउलेहरुलाई !


सबै को लन्च ब्रेक मा राम्रै हसुराइ भयो होला भन्ने मानेको छु


बल्ल चौतारीमा तिहार लागेछ देउसी भाईलो खेल्न मिल्ने बनाउनु भएको रहेछ ठुल्दाइ ले धन्यवाद ।   

Read Full Discussion Thread for this article