Posted by: ritthe October 5, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

लौ हर्के ह्यान्सम नि झुल्केछ ! अनी सप्तान्त कस्तो भयो त हर्के हन्तकाली? खायेरै बिताको त होला नि सोध्नै पर्दैन !


रिउसा कता हालेउ अचेल? भोली को लागि यसो शहर घुम्न बुक गरी राख्नु पर्‍यो


पुरे नयाँ नौलो त के हुनु र खै, कुशल मंगल नै भनु भने फुलु ले अझ राम्रो सँग छोडेको छैन ! तिम्रो के हुँदैछन्त?

Read Full Discussion Thread for this article