Posted by: Harka_Bahadur October 5, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

सप्पैलाई अस्तिनै देखी छुटेको झ्यापै नमस्ते।


ठुल्दाइले गजब्को चौतारी बनाउनु भछ बधाई , दुइटा कुरो अझै छुटेछ , के होला त्यो ? उही त चिलिम र म म भन्नु पर्ला ।


भिन्तुनामा हिंडेको "नेवारनी" केटी हरु कती राम्री है ।


पुरेलाई जन्मदिन्को शुभकामना , जन्मदिन हो भने है फेरी।


बस्दै गर है गाम्ले हो , भेट्दै गरौलानी ।


उही हर्के हेन्सम।

Read Full Discussion Thread for this article