Posted by: ritthe October 5, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

फेरी एक पटक सप्पैलाई गूड् मर्निङ झ्याप्प लार !


एउटा सानो मिटिङ थियो तेइ भएर गायब हुन पर्‍यो !


ए आज पुरे को जन्म दिन पो? ल है त धेरै धेरै शुभ कामना पुरे लाई !


लहरे छु दु बौचा? चिया सिरौला?


ठुल्दाइ ले चौतारी गजब को बनाउनु हुदो रैछ ! तर भाग एती भनेर पनि राख्नु पर्थ्यो नि ! तेसो भये चौतारी बनाउने जिम्मा अब ठुल्दाइ कै भको हो त लहरे?

Read Full Discussion Thread for this article