Posted by: Rahuldai October 5, 2009
Login in to Rate this Post:
0
?
तारेमाम पुरे , लहरे ।
पुरे प्यारे लाल को जन्म दिन रहेछ। थाहा नै भेन।
लौ बधाई, शुभकामना एकेमुष्ठ ठुलदाई परिवार को ।
लहरे लाल अन्तै लाल लिन ब्यस्त ?
चौतारी ट्याम मा न बनाइ बुढाहरुलाई दु:ख दिने ??
अब को १०१ वटा चौतारी खन्ने जिम्मा लहरे लाल लाकौलको ।
।