Posted by: serial October 5, 2009
Login in to Rate this Post:
0
?
तारेमाम् ठुल्दाइ रिट्ठे अनी पुरे
ल झक्कास् को चौतारी बनाउनु भएछ ठुल्दाइ ले
अब देखी चौतारी बनाउने जिम्मा ठुल्दाइ कै है त, एसो गरे कसो होला -
भनी रहनु पनि नपर्ने -
अनी लास्टाँ
पुरे प्यारेलाई पुँइक्क लाई
जन्म दिन को शुभकामना
Last edited: 05-Oct-09 09:26 AM