Posted by: Rahuldai October 5, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
सोमबारे नव चौतारीमय जदौ ।


तारेमाम रिट्ठे,



बोर फस रिट्ठे नै भे छ, बधाई छ ।


अब चौतारीका अभियान्ताहरु अन्त अन्तै बिजी भेर ब्यस्त हुन थाले सि , तरुनी सरुनी को चक्करमा मस्त हुन थाले सि , रात बिरात कन्फरेन्स भन्ने हल्ला गर्ने जिनिस मा ध्वस्त हुन थाले सि अरु कसैले चौतारी बनाउनु पर्ने भयो नै ।


यसको सुरुवाट आँफै बाट गरी दिएको नि रिट्ठे ।

Read Full Discussion Thread for this article