Posted by: perfectionist October 5, 2009
चौतारी
Login in to Rate this Post:     0       ?        
ल प्रणाम ठुल्दाइ, ठुल्दाइले पनि चौतारी बनाउनु भेछ, झक्कास छ ल। चौतारी भनेर मात्र लेख्नु भो, नम्बर छुटेछ।

ल रिट्ठे ब्रो प्रणाम, आरामै?

आउँदै गरेकाहरुलाई पनि प्रणाम

जय नेपाल
Read Full Discussion Thread for this article