Posted by: padokanchha October 3, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
हैन ठुल्दाइ अली अली मासु जलेको गन्ध त यहाँ आउँदै थियो तेस्को त हरियो  डलर पो जलेको रहेछ । शायद पैसा सँग त्यो पनि जले जस्तो छ है । गन्ध त टाढा टाढा सम्म आउँदै छ ।
Read Full Discussion Thread for this article