Posted by: padokanchha October 3, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

सबै चौतारीबासी हरुलाई शनिबारमय जदौ !


हिजो त चौतारी मा कोपेर पेस्ट गर्ने होद नै चलेछ । रमाइलो नै लाग्यो । यो रनभुमी  मा बस्दा बस्दै त झगडा हेर्न र सुन्न मजा पो आउछ त । नेपाल जा दा पनि केही फरक नपर्ने भयो है । अनी क्रीकेट को कुरा मा मेरो औता राय छ , ० मा आउट हुँदा के भयो र आइ सि सि को प्रेसिडेन्ट हुने च। न् स पौछ । नेपाली पोलिटिकस को सिको गर्न पर्‍यो नि हैन र ।

Read Full Discussion Thread for this article