Posted by: mandale murdabad October 2, 2009
,
Login in to Rate this Post:     0       ?        





माओवादीद्वारा प्रहरी चौकी
आक्रमण










डडेल्धुरा, असोज १७ (नागरिक)- बैतडी जिल्लाको सरकोट
गाविस १ खोच्लेकमा रहेको प्रहरी चौकीमा स्थानीय माओवादी कार्यकर्ताले आक्रमण गरेका
छन्।आक्रमणमा परी चौकी इन्चार्ज रामसिंह धामी सहित
चार प्रहरी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी जवान शेरबहादुर कार्की, इन्द्रदेव
भट्ट र पदमसिंह सामन्त रहेको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी नायव उपरीक्षक
नवराज भट्टले जानकारी दिए।
Read Full Discussion Thread for this article