Posted by: serial October 2, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

यो केली पनि क्या नक्कली छ भने -


गफाडी पनि धेरै नै हो


झुठ पनि धेरै बोल्ने


यी सबै गुणले भरिएको हाम्रो केली मैचा -



चिया ल्याउ भन्दैछु सुनेको नि नसुनेको जस्तो गर्छ - क्या छ भन्देखिन - अल्छि को पोका केली मैचा

Read Full Discussion Thread for this article