Posted by: serial October 2, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

कहाँ यहाँ सुनाउने - मिल्दैन


राती राती याहू कोन्फरेन्स हुन्छ के हाम्रो - त्यही सुनाउने


आज राती नि जम्नु पर्छ


आउन मिल्छ भए आउ क्यारे


के छ सुर्य - धेरै दिन पछी आयौ त - ठीक ठाक होइन त

Read Full Discussion Thread for this article