Posted by: Surjay October 2, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
लु आजको एपिसोडमा त म नि आए हल्लिदै।।
सबै गाम्लेहरुहरु लाई शुक्रबारे सोलिड जदौको साथै फ्राइडे स्पेसल ताजा तारेमाम।।

गामलेहरुले बिर्सेंकी भनेर ट्राइ मार्न आको म त।।
सबै औतारीहरुको दसैं बबाल,झकास अनी वनडरफुल भएकोमा हामी सबैलाई बधाई
अनी खोइ त गामलेहरु सबै गायप जस्तो मानिछु,
पुरे खोइ त आज,लहरे छु डु??
दाजु लाई तारेमाम,किलास मा गिलास सम्जिदै खैरेहरु लाई खोक्स दिनमै बिजी हो कि।।
रिट्ठे सान के छ ,चिया हैन चारा हानुम अब ,भोक लागिसको।।
केली मैया लाई हेल्लो अनी  सबै ग्यात,अग्यात,भुमिगत र बेपता पारीएका औतारी हरु लाई सोलिड सलुट।।
बाँकी सबै तेस्ताइ हो,,मजे मे!!
Read Full Discussion Thread for this article